नागरिक सहायता कक्ष स्थापना

जाजरकोट सदरमुकाम खलंगाको शान्ति चौतारमा रहेको बसपार्कमा यात्रुहरुको पिर मर्कालाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको अगुवाईमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । तस्बिर: हेमन्त केसी